Khozee Radio | LIVE |



हाम्रो पात्राे लगायतका हाम्रो सम्पूर्ण एप्लिकेशनहरूलार्इ यहाँहरूले दिनुभएको माया र हौसलाले हामीलार्इ थप नयाँ कार्य गर्ने प्रेरणा मिलेको छ । यही हामीबिचको प्रेमील सम्बन्धलार्इ एउटा थप नयाँ अायाम स्वरूप हाम्रो पात्रो अनि www.digimednepal.info को संयूक्त प्रयास यो हो "खोजी रेडियो" ।

नेपाल चिनाउने नेपाली गीत संगीत, लोक बाजा र विश्व संगीतका विभिन्न संगीत सुन्न, मनोरञ्जन लिन र नेपाली संगीतलार्इ विश्व बजारमा व्यवस्थित तवरले प्रचार प्रशार गर्नु हाम्रो प्रयास हो ।


Live Listener Mapping | Worldwide